सम्झना र माया

भेट हुनु नहुनु त, समयको एउटा खेल हो, चोखो माया मनमा हुनु, मुटुको एउटा मेल हो। टाढा भए पनि तिमी, मेरो सम्झनामा सधैँ छौ, नमेटिने त्यो याद नै, हाम्रो प्रेमको सङ्केत हो।

Comments

Popular posts from this blog

📱 फेसबुकमा आकर्षक स्टाटस कसरी लेख्ने?

यथार्थ

मित्रता