यथार्थ

हिँड्दा हिँड्दै थकित खुट्टा, बिसाउने चौतारी खोज्छ, यो मनले पनि कहिलेकाहीँ, आफ्नै संसार रोज्छ। बदलिने त यहाँ मौसम मात्र कहाँ हो र महोदय, समय आएपछि यहाँ मान्छेले, आफ्नैलाई पनि बिर्सिदिन्छ।

Comments

Popular posts from this blog

📱 फेसबुकमा आकर्षक स्टाटस कसरी लेख्ने?

मित्रता