मित्रता

सम्बन्धहरू त धेरै बन्छन्, तर मित्रताको कुरा छुट्टै हुन्छ, स्वार्थ विनाको साथ यहाँ, साँच्चै नै धेरै मूल्यवान् हुन्छ। दुनियां छोडेर जाला सबै, तर एउटा सच्चा साथी, हरेक दु:ख र आँसुमा, सधैँ तिम्रो साथमा हुन्छ।

Comments

Popular posts from this blog

📱 फेसबुकमा आकर्षक स्टाटस कसरी लेख्ने?

यथार्थ